January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टीको विशेष महाधिवेशनमा उपस्थित हुन आग्रह गरेका छन् । आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटनसत्रमा स्वागत मन्तव्यका क्रममा...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन्। आज काठमाडौंमा आयोजित सो समारोहमा प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरे।...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरेका छन् । थापा र शर्माले दीप प्रज्ज्वलनसँगै विरुवामा पानी हालेर दोस्रो विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । पार्टीका ५४ प्रतिशत बढी...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो निजी महत्त्वाकांक्षा केही नभएको बताएका छन् । पार्टीको सभापति, देशको प्रधानमन्त्रीजस्ता पदले आफूलाई नलोभ्याउने उनले उल्लेख गरेका छन् । आइतबार ९पुस २७० सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियो...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहान्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। आचार्यले आइतबार समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका हुन्। उनलाई रास्वपाले खस आर्यतर्फतको पहिलो नम्बरको समानुपातिकतर्फ सिफारिस गरेको थियो। रास्वपामा...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको छ । सिमलतान नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको बसको टुक्रा भेटिएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । सो बसको भाग २०८१ असार २८...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रयास असफल भएपछि घिसिङ ‘न घरको न घाटको’ अवस्थामा पुगेको...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा राम शाह पथस्थित सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको छ। पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसको दुई दिनसम्म चल्ने विशेष महाधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ । पुस २७ र २८ गते हुने तय भएको विशेष महाधिवेशनको भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे उद्घाटन हुने तय भएको...बाँकी January 11, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरू नाम दर्तामा सहभागी भइरहेका छन् ।कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलमा नामावली दर्ता चलिरहेको छ । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनमा ६०...बाँकी