Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय

January 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवेशनमा उपस्थित हुने भनेर भ्रम फैलाइएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ। देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहान सूचना जारी गरी सभापति विशेष महाधिवेशनमा जाने...बाँकी

कांग्रेस विशेष महाधिवेशन : २६ सय ६२ ले दर्ता गराए नाम, बन्दसत्र भोलि

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आज काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि ९सोमबार० हुनेछ। दोस्रो विशेष महाधिवेशन सचिवालयले विज्ञप्ति जारी...बाँकी

विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी गराइएको हो । पार्टीका ५४...बाँकी

२ पटक भन्दा प्रधानमन्त्री नबन्ने प्रस्ताव लिएर आउँछौँ : विश्वप्रकाश शर्मा

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुईपल्ट भन्दा धेरै प्रधानमन्त्री नबन्ने प्रस्ताव लिएर आएको बताउँदै विशेष महाधिवेशनबाट पारित गराउने बताएका छन् । उनले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “कांग्रेसमात्रै होइन कुनै पनि...बाँकी

विश्वप्रकाश भन्छन् :अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने बताएका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुरानै शैलीमा नयाँ भविष्य बनाउन नसकिने बताए ।...बाँकी

नेतृत्व रक्षाका लागि कांग्रेस सक्नुभन्दा भविष्यका लागि नेतृत्व फेर्नुपर्छ : प्रदिप पौडेल

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेतृत्व रक्षाका लागि कांग्रेस सक्नुभन्दा कांग्रेसको भविष्यका लागि नेतृत्व फेर्नुपर्ने बताएका छन् । विशेष महाविधेशनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। “दर्ता भएको तीन महिनाभित्र नियमित महाधिवेशन...बाँकी

गगन-विश्वलाई विनोद चौधरीले भने : यो यात्रालाई अधुरो नछोड्नुहोस्

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं व्यवसायी विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई यो यात्रा टुंगोमा पुर्‍याउन आग्रह गरेका छन्। आइतबार कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले भने यसलाई टुंगोमा पुर्‍याउनुपर्ने...बाँकी

देउवालाई सुनिल शर्माको आग्रह : रोइलो छाडेर बन्दसत्र उद्घाटनमा आउनुस्

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा उद्घाटन गर्नका लागि आउन अनुरोध गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्...बाँकी

कांग्रेसको विशेष महाधिवेशनमा ४९ प्रतिशत प्रतिनिधिले दर्ता गरे नाम

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनमा अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रमा यो संख्या घोषणाा...बाँकी

अब नयाँ युवालाई अगाडि सार्नुपर्छ : गोपालमान

January 11, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अब इतिहासको ब्याज खाएर मात्रै नहुने बताएका छन्। आइतबार भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले कांग्रेसले समयअनुसार चल्नुपर्ने बताए। ‘अब इतिहासको ब्याज मात्र खाएर भविष्य...बाँकी