आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

शंकर पोखरेलले दाङ-२ बाट गरे उम्मेदवारी दर्ता

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन्। उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर दाङ–२ का लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। महासचिव पोखरेल २०७४ को निर्वाचनमा दाङबाट प्रदेश सभामा निर्वाचित भएका थिए।...बाँकी

गगनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन सर्बोच्चले गर्‍यो अस्वीकार

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै...बाँकी

काठमाडौं १ मा रवीन्द्र मिश्रको कमजोर प्रस्तुति, मनोनयनमा देखिएनन प्रभावशाली नेता

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौं १ मा रवीन्द्र मिश्रलाई विवादकाबिच टिकट दिएपनि मनोनयन दर्तामै उनको अवस्था कमजोर देखिएको छ। मिश्र केही आफन्त र पार्टीका साधारण कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न पुगेका थिए ।...बाँकी

एनपी साउदले गरे कञ्चनपुर–२ मा उम्मेदवारी दर्ता

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । उनले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा मंगलबार कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । पूर्वपरराष्ट्रमन्त्री साउद गत निर्वाचनमा...बाँकी

रुकुम पश्चिममा जनार्दन शर्माको उम्मेदवारी दर्ता

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
रुकुम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनी यसअघि तत्कालीन नेकपा...बाँकी

३ बजेसम्म देशभर १२१४ जनाको पर्‍यो उम्मेदवारी

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको क्रम जारी छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म देशभर १ हजार २१४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी परेकामध्ये ६५९ जनाको रुजु भएको...बाँकी

शेखर कोइरालाले गराए मोरङ-६ मा उमेदवारी दर्ता

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन् । मंगलबार अपराह्न कार्यकर्ताको ठूलो पंक्तिसहित पुगेका कोइरालाले मनोनयन दर्ता गराएका हुन् । यसअघि पनि कोइराला सोही...बाँकी

दुर्गा प्रसाईं रिहा

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो...बाँकी

पर्सा अदालतले माग्यो रविसँग १ करोड धरौटी

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उनीसँग अदालतले १ करोड धरौटी माग गरेको हो । सानो पाइला बचत तथा ऋण...बाँकी

माधव नेपालले रौतहट-१ बाट गराए उम्मेदवारी दर्ता

January 20, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
रौतहट । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन् । नेपालले रौतहट क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।  ...बाँकी