January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित केही नेता यति बेला छलफलमा जुटेका छन् । काठमाडौंको महाराजगन्जस्थित देउवानिवासमा कांग्रेस नेताहरू छलफलमा जुटेका हुन् । विशेष महाधिवेशनले पार्टी फुटको सम्भावित दुर्घटना निम्त्याउन सक्ने भन्दै निकासका निम्ति...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा असर पर्ने गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधरलाई अपिल गरेका छन्। कार्यवाहक सभापति खड्काले सोमबार अपराह्न अपिल जारी गर्दै विशेष महाधिवेशन पक्षधरलाई गम्भीर हुन आग्रह गरेका...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरूलाई लक्षित गर्दै लोकतन्त्र कुनै चमत्कार नभएको बताएका छन् । कांग्रेसको काठमाडौंमा जारी दोस्रो विशेष अधिवेशनको दोस्रो दिन सोमबार समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रीमान-श्रीमती एकै पटक सांसद बन्न नपाउने प्रस्ताव गरेका छन्। जनप्रतिनिधित्वमा नातावाद झल्किएको भन्ने विषय नागरिकहरूमा आलोचित र अलोकप्रिय बनेको उल्लेख गर्दै उनले त्यसलाई तोड्न यस्तो प्रस्ताव गरेका हुन्।...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइरालाले पार्टीको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्दै पार्टी फुट्न नदिनेमा ढुक्क रहन आग्रह गरेका छन् । आफू निकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गर्दै उनले...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको कार्यविधि पारित भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सोमबार बिहानैदेखि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाविधेशवन कार्यविधि २०८२’ ध्वनि मतले पारित भएको हो। कार्यविधि पारित भएसँगै विशेष महाधिवेशनका...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
बैतडी । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत राजधानीको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । ८८ वर्षीय महाधिवेशन प्रतिनिधि श्याम कुमार खड्काको अध्यक्षतामा सोमबार बन्दसत्र सुरु भएको हो । यस्तै बन्दसत्रको कार्यक्रम किशोरदत्त बरालले कार्यक्रम सञ्चालन...बाँकी January 12, 2026 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापालक्षित टिप्पणी गरेका छन् । महासचिव पोखरेलले भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता भएको र त्यसका विरुद्ध आवाज उठाउनु चाहिँ स्वाभिमान भएको प्रस्टीकरण दिएका हुन्...बाँकी