Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, राजनीति, समाचार, समाज

दक्षिण कोरियाली राष्ट्रपति निलम्बित

December 15, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, राजनीति, समाचार, समाज
एजेन्सि । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल निलम्बनमा परेका छन्। संसदबाट महाअभियोग पारित भएसँगै युन राष्ट्रपति पदबाट निलम्बित भएका छन्। दक्षिण कोरियामा सैनिक शासन लगाउँदै ‘मार्सल ल’ लगाएको आरोपमा राष्ट्रपति युनलाई संसद्ले महाअभियोग लगाएको...बाँकी

दक्षिण कोरियालि राष्ट्रपतिविरुद्ध फेरि महाभियोग प्रस्ताव : संसद्‌बाहिर हजारौँको भीड

December 14, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाभियोग प्रस्तावमा सांसदहरूले शनिबार संसद्‌मा फेरि मतदान गर्दै छन्। बीबीसीका अनुसार अहिले संसद्‌बाहिर हजारौँको भीड लागेको छ। विपक्षी दलहरूले युन सुक योललाई राष्ट्रपति पदबाट नहटाएसम्म प्रत्येक शनिबार...बाँकी

दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुन पक्राउ

December 13, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं । दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई भारतको हैदराबाद प्रहरीले पक्राउ गरेको छ। केही दिनअघि उनको फिल्म ‘पुष्पा-२’ हैदरबादस्थित हलमा प्रदर्शन गर्ने क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध जाहेरी दर्ता भएको थियो।...बाँकी

जन्मेकै आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउछु : ट्रम्प

December 9, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, राजनीति, समाचार, समाज
काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने बताएका छन्। राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक एनबिसी टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा ट्रम्पले जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने...बाँकी

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

December 8, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आइपुगेका छन् । उनी भारत, श्रीलंका हुँदै नेपाल आएका हुन् । “आफ्नो दक्षिण एसिया भ्रमणको क्रममा उहाँले काठमाडौंमा...बाँकी

सिरियाको राजधानी दमास्कस प्रवेश गर्दै विद्रोही

December 8, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सिरियाका विद्रोही समूहहरूले हालसम्म हामा, डेराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा गरेका छन्। योसँगै विद्रोही समूह राजधानी दमास्कसतर्फ तीव्र गतिमा अघि बढिरहेको छ। हाम्रा लडाकुहरू राजधानीमा प्रवेश गर्न थालेका छन्,...बाँकी

क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प

December 6, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर ७ म्यान्नेच्युडको भूकम्प गएलगत्तै सुनामीको चेतावनी दिइएकामा उक्त अलर्ट हटाइएको छ । सुनामीको चेतावनी लगत्तै सान फ्रान्सिस्कोको तटीय क्षेत्र खाली गराइएको थियो । क्यालिफोर्नियाको हाफ मून...बाँकी

इजरायल र हिजबुल्लाहबिच युद्धविराम गर्ने सहमति

November 27, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौँ । इजरायल र लेबनानबिच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले अमेरिकाको मध्यस्थतामा हिजबुल्लाहले पठाएको युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो । यससँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई देशबिच युद्धविराम भएको घोषणा...बाँकी

पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

November 22, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जना मारिएका छन् । १६ जना गम्भीर घाइते भएका छन् । पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा विहीबार बन्दुकधारीले आक्रमण गरेका हुन् । आक्रमणमा महिला...बाँकी

इजरायलका प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी

November 21, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले बिहीबार युद्ध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । नेतान्याहुबाहेक पूर्वरक्षामन्त्री योभ गालान्ट र हमासका नेता...बाँकी