June 19, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, असार ५- साउदी अरबमा अत्यधिक गर्मीका कारण साढे पाँच सय जनाभन्दा धेरै हजयात्रीको मृत्यु भएको छ । विश्वभरबाट हजयात्रामा गएका लाखौँ हजयात्री गर्मीले समस्यामा परेका छन् । मंगलबारसम्म पाँच सय ५५ जनाको ज्यान गएको...बाँकी June 14, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
नयाँ दिल्ली, जेठ ३२- इन्डियन एयर फोर्सको उडानबाट कुवेतमा आगलागीमा परेर मृत्यु भएका ४५ भारतीय कामदारको शव शुक्रबार स्वदेश ल्याएको छ । कुवेतको मंगफस्थित एक बहुतले भवनमा बुधबार आगलागी हुँदा ती कामदारको मृत्यु भएको थियो...बाँकी June 8, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
वासिङ्टन डिसी, जेठ २६- ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक “अर्थराइज“ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ। एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार...बाँकी June 8, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, जेठ २६- भारतको उत्तरी दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको खाद्य प्रशोधन कारखानामा शनिबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएको दिल्ली प्रहरीले जनाएको छ । प्रहरीलाई घटनाको...बाँकी June 5, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, जेठ २३- भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । यसैगरी कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१...बाँकी June 2, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, जेठ १९- विश्वकै सबैभन्दा ठूलो र लामो आम चुनाव भारतमा सम्पन्न भएको छ । शनिबार सातौँ चरणको मतदान सकिएसँगै एक्जिट पोलहरुले नतिजा आकलन सुरु गरेका छन् । अधिकांश एक्जिट पोलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय...बाँकी May 21, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, जेठ ८- इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ राष्ट्रिय शोकको घोषणा भएको छ । सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका हुन् । राष्ट्रपति रायसीको...बाँकी May 20, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, जेठ ७- इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई उद्धृत...बाँकी May 20, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, जेठ ७- इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । इरानी रेडक्रस सोसाइटीका अनुसार हेलिकप्टरमा सवार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत जीवित रहेको संकेत नदेखिएको जनाएको छ । अन्तर्राष्ट्रिय...बाँकी May 19, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
ताइपेई, जेठ ६- ताइवानको संसद्मा सांसदहरूबीच आवश्यक सुधारको व्यवस्थालाई लिएर कुटाकुट भएको छ । ताइवानका नवनियुक्त राष्ट्रपति लाई चिंग टे संसद्को बहुमत बिना नै कार्यभार सम्हाल्नुअघि गएको शुक्रबार संसद्मा सांसदहरूबीच कुटाकुट भएको हो । संसद्मा...बाँकी