आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार

दिल्ली कार विस्फोट ‘आतङ्कवादी घटना’ हो : भारत सरकार

November 13, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको व्यस्त क्षेत्रमा भएको एउटा भयानक कार विस्फोटलाई भारतीय सरकारले ‘आतङ्कवादी घटना’ भनेको छ। सोमबार दिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ...बाँकी

अमेरिकी इतिहासको सबैभन्दा शटडाउन अन्त्य गर्ने विधेयक संसदबाट पास

November 13, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी कामकाज बन्द (शटडाउन) अन्त्यको बाटो खुलेको छ । प्रतिनिधि सभाले त्यससम्बन्धी सहमतिको विधेयक बहुमतले पारित गरेपछि शटडाउन अन्त्यको बाटो खुलेको हो । प्रतिनिधि सभामा भएको भोटिङमा शटडाउन अन्त्य...बाँकी

पाकिस्तानको एक अदालतबाहिर विस्फोट, १२ जनाको मृत्यु

November 11, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको जिल्ला तथा सत्र अदालतबाहिर मंगलबार आत्मघाती आक्रमण भएको छ। पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले सञ्चारमाध्यमलाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका...बाँकी

धर्मेन्द्रबारे आएको समाचारप्रति पत्नी हेमा मालिनी : खबर झुटो

November 11, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं । बलिउड अभिनेत्री तथा भाजपा सांसद हेमा मालिनीले आफ्ना पति तथा अभिनेता धर्मेन्द्रबारे सञ्चारमाध्यमले गलत समाचार दिएको भन्दै आपत्ति जनाएकी छन्। केही भारतीय सञ्चारमाध्यमले उनको निधन भएको भनी समाचार दिएपछि हेमाले सामाजिक सञ्जालमा पोस्ट...बाँकी

बलिउड अभिनेता धर्मेन्द्रको निधन

November 11, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मनोरञ्जन, मुख्य समाचार, समाचार
मुम्बई । दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यमले मंगलबार बिहान उनको निधनको समाचार लेखेका छन् । स्वास्थ्य...बाँकी

नयाँ दिल्लीस्थित लालकिल्लामा भयानक विस्फोट, १० जनाको मृत्यु

November 10, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं। भारतको नयाँदिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशननजिक कारमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। २० बढी घाइते भएका छन्। मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको हो। विस्फोटलाई आतंकवादी आक्रमणको आशंका गरिएको छ।...बाँकी

इक्वेडरको जेलमा दङ्गा हुँदा ३१ जना कैदीको मृत्यु

November 10, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
क्विटो । इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ । बिहान भएको सशस्त्र झडपमा चार जनाको मृत्यु भएपछि दिउँसो श्वासप्रश्वासमा समस्या भएर थप २७ कैदीको ज्यान गएको...बाँकी

दिल्लीको हावा ‘धेरै खराब’, एक्यूआई ४०० नाघ्यो

November 9, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको राजधानी दिल्लीमा आइतबार हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको छ। बिहान ७ बजे दिल्लीको औसत एक्यूआई ३९१ रेकर्ड गरिएको हो । यी तथ्याङ्कहरू केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड ९सीपीसीबी० का हुन्। बीबीसी हिन्दीका...बाँकी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध टर्कीले जारी गर्‍यो पक्राउ पुर्जी

November 8, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गाजामा नरसंहार गरेको आरोपमा टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। समाचार एजेन्सी एएफपीका अनुसार, टर्की सरकारले शुक्रबार उक्त जानकारी दिएको हो। इजरायलले यसको कडा...बाँकी

न्युयोर्कको मेयरमा निर्वाचित ममदानी नेपाली रेस्टुरेन्टमा म:म खान पुगे

November 6, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
न्युयोर्क । अमेरिकाको सबैभन्दा ठुलो सहर न्युयोर्कको मेयरमा निर्वाचित जोहरान ममदानी नेपाली रेस्टुरेन्टमा मस्मस् खान पुगेका छन् । मेयर पदमा निर्वाचित भएलगत्तै उनी सांसद अलेक्सान्ड्रिया ओकासियो कर्टेजसँग ज्याक्सन हाइटस्थित लालीगुराँस बिस्ट्रो पुगेका हुन् । उनले...बाँकी