October 31, 2022 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, कात्तिक १४- भारतको गुजरातमा एउटा झोलुङ्गे पुल चुडिंदा करीब डेढ सय जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता छन् । गुजरातको राजधानी अहमदावादबाट दुई सय किलोमिटर टाढा पर्ने मोर्बीस्थित मच्छुखोलामाथिको झोलुङ्गे पुल आइतबार...बाँकी September 1, 2022 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, भदौ १६- रुसले युरोपमा ग्याँस आपूर्ति गर्ने मुख्य पाइपलाईनहरु पूर्ण रुपमा बन्द गरेको छ । राज्य नियन्त्रित ग्याँस उत्पादक कम्पनी ग्याजप्रोमले ३ दिनका लागि भन्दै नोर्डस्टिम वानबाट ग्याँस आपूर्ति ठप्प पारेको हो । रुसको...बाँकी August 19, 2022 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, भदौ ३- जापान सरकारले युवा पुस्तालाई मदिरा पिउने बानी बढाउन आग्रह गरेको छ । कोरोना संक्रमणपछि रेष्टुराँ, बार, नाइट क्लवहरुको ब्यापार सुक्दा मदिरा कम्पनीहरुको नाफा चौपट भएको र त्यसले सरकारको राजस्वमा समेत नराम्रो धक्का...बाँकी August 18, 2022 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
एजेन्सी । ताइवानको आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेको छ । अर्को अमेरिकी प्रतिनिधिमण्डलको स्वशासित टापुको भ्रमण गरिरहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँचवटा...बाँकी August 5, 2022 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
लखनउ, साउन २०- भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन्। उनीहरुले केकमा जहर मिसाएर खाएको प्रहरीको भनाइ छ। नलकुप विभागमा इन्जिनियर रहेका शैलेन्द्र कुमार श्रीमती र छोरीसहित आत्महत्या गरेका हुन्।...बाँकी August 5, 2022 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, साउन २०- चीनले ताइवानी सीमा नजिक सैन्य अभ्यास सुरु गरेपछि एशियाली विमान कम्पनीहरुले उक्त क्षेत्र भएर हुने उडानहरु रद्द गरेका छन् । कतिपयले भने वैकल्पिक रुटबाट उडान गरेका छन् । बिहिबारदेखि सैन्य अभ्यास सुरु...बाँकी August 4, 2022 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, साउन १९- चीनले ताइवान आसपासको समुद्री क्षेत्र तथा उडान क्षेत्रमा ब्यापक सैन्य अभ्यासको तयारी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणबाट क्रुद्ध भएको चीनले आज बिहीबारदेखि ताइवानी जल तथा आकाश सुरक्षा क्षेत्रमै प्रवेश...बाँकी August 2, 2022 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार
काठमाडौँ, श्रावण १७- अलकायदाका प्रमुख अल-जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । आइतबार गरेको ड्रोन हमलामा अलकायदाका नेता ७१ वर्षीय जवाहिरीको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको छ । सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले एक भिडियो...बाँकी July 31, 2022 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
नयाँदिल्ली, साउन १५- आफ्नी आमालाई जिउँदै जलाइएको ६ वर्षपछि एक किशोरीले न्याय माग गर्दै आफ्नै रगतले पत्र लेखेपछि अन्ततः अपराधीलाई कारागार पुर्याइएको छ । अहिले २१ वर्ष पुगेकी हत्याको प्रत्यक्षदर्शी लतिका वंशल र उनकी बहिनीको...बाँकी July 29, 2022 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, साउन १३- चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई आगोसँग नखेल्न चेतावनी दिएका छन् । दुई जनाबीच बिहिबार भएको टेलिफोन संवादका क्रममा सी ले ताइवान मामिलामा अमेरिकीहरुको चासोको सन्दर्भमा त्यस्तो चेतावनी दिएका हुन्...बाँकी