Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज

गाजामा युद्धविराम : पहिलो चरणमा हमासको बन्धकबाट ३३ जना छुट्ने

January 19, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
गाजामा युद्धविराम स् हमासको बन्धकबाट ३३ जना छुट्ने काठमाडौं । गाजामा युद्धविराम घोषणा भएसँगै पहिलो चरणमा हमासको बन्धकबाट ३३ जना छुट्ने भएका छन्। इसराइली पक्षले प्रारम्भिक चरणमा छुट्ने ३३ जनाको नाम सार्वजनिक गरेको छ। इसराइली...बाँकी

इजरायल – गाजा युद्धविराम आजदेखि लागू हुने

January 19, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । इजरायल र गाजाबीच युद्धविराम र बन्धक रिहाइ सम्झौता आजदेखि लागू हुने भएको छ। युद्धविराम सुरुहुनुभन्दा केही समयअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको दोस्रो चरण सफल नभएमा हमास विरुद्ध युद्ध पुनः सुरु गर्न तयार...बाँकी

भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १४ वर्षको जेल सजाय

January 17, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार, समाज
एजेन्सी । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ। फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने,...बाँकी

भारतीय कलाकार शैफ अली खानमाथि छुरा प्रहार

January 16, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, कला साहित्य, समाचार, समाज
काठमाडौं । भारतीय कलाकार शैफअली खानमाथि छुरा प्रहार भएको छ। गएराति साढे २ बजे बान्द्राको घरमै कलकार खानमाथि छुरा प्रहार भएको हो। छुरा प्रहारबाट उनी घाइते भएको र अहिले लिलावती अस्पतालमा उपचार भइरहेको भारतीय अखबार...बाँकी

हमास र इजरायलको युद्धबिराम : विपिन जोशी छुट्ने बाटो खुल्याे

January 16, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलले युद्धबिराम गरेका छन् । सन २०२३ अक्टोबर ७ को हमास हमला र इजरायलको प्रतिहमलापछि पहिलो पटक युद्धबिराम भएको हो । कतार, इजिप्ट, टर्की र अमेरिकी राष्ट्रपतिमा चुनिएका...बाँकी

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ

January 15, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो । भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि...बाँकी

लस एन्जलसमा डढेलोका कारण मृत्यु हुनेको संख्या २४ पुग्यो

January 13, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । डढेलो बस्तीमा फैलिँदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । आइतबारसम्म मृत्यु हुनेको संख्या २४ पुगेको बीबीसीले जनाएको छ । १६...बाँकी

चीनमा एमपक्स स्ट्रेनका ५ जना  सङ्क्रमित भेटिए

January 10, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, यौन-स्वास्थ्य, समाचार, समाज
काठमाडौं । चीनले एमपक्स स्ट्रेनका नयाँ पाँचवटा ‘केस’ रेकर्ड गरेको तर प्रकोप प्रभावकारी रूपमा नियन्त्रण गरिएको बताएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अगष्टमा यो भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपतकालल घोषणा गरेको थियो। डब्लूएचओको अगस्टको घोषणाको...बाँकी

लस एन्जलस आगलागी : ५ जनाको मृत्यु, हजार बढी घरमा क्षति, आपतकाल घोषणा

January 9, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । लस एन्जलसमा दश हजार एकडमा फैलिएको आगलागीका कारण ५ जनाको मृत्यु भएको छ । अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् । लस एन्जलस काउन्टी फायर चिफ...बाँकी

लस एन्जलिसको डढेलो तीव्र : हजारौँ मानिस घर छाडेर भागे

January 8, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
लस एन्जलिस । अमेरिकाको लस एन्जलिसको जंगलमा लागेको आगो तीव्र गतिमा फैलिरहेको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ । दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३०...बाँकी