January 8, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित...बाँकी January 7, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनाको घोषणा गरेका छन् । यद्यपि लिबरल पार्टीबाट नयाँ नेता नचुनिएसम्म ट्रुडोले नै सरकार सञ्चालन गर्नेछन् । आज आयोजित पत्रकार सम्मेलनमा ट्रुडोले दलको नेताबाट राजीनामा दिएको र अर्को...बाँकी January 6, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार,
समाज
काठमाडौं । अमेरिकामा भीषण हिमपातका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् । केही राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी, मिसौरीलगायत राज्यमा आपत्कालीन अवस्था घोषणा...बाँकी January 4, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौं, पुस २०- विश्वकै सबैभन्दा वृद्धा जापानी महिला टोमिको इटोकाको एक सय १६ वर्षको उमेरमा निधन भएको छ । चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा निधन भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत...बाँकी December 29, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले अधिकारीलाई उधृत गर्दै मृतकको संख्या ४७ पुगेको जानकारी दिएको हो। २...बाँकी December 27, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । भारत सरकारले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सातदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। ९२ वर्षीय सिंहको उपचारका क्रममा दिल्लीस्थित एम्स अस्पतालमा बिहीबार राति निधन भएको हो। समाचार एजेन्सी एएनआईका अनुसार उनको निधनमा डिसेम्बर २७...बाँकी December 26, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार,
समाज
काठमाडौं । कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ । कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले सो जानकारी दिएका हुन्...बाँकी December 25, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार,
समाज
काठमाडौं । क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक व्यक्तिले गोली चलाएका छन्। हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्।...बाँकी December 23, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार,
समाज
काठमाडौं । ब्राजिलको दक्षिणी सहर ग्रामाडोमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १० जनाको मृत्यु भएको छ। सीएनएनका अनुसार विमान खसेको क्षेत्रमा १७ जना घाइते भएका छन्। ब्राजिलको नेसनल सिभिल डिफेन्सका अनुसार आइतबार...बाँकी December 19, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार,
समाज
काठमाडौं । भारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त डुंगालाई इण्डियन नेवी ९नौसेना०को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो । मुख्यमन्त्री...बाँकी