Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार

भारतको उत्तर प्रदेशमा घरभित्र मृत भेटिए एकै परिवारका पाँच जना

February 22, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । उत्तर प्रदेशको कासगन्जमा घरभित्र एकै परिवारका पाँच जना मृत फेला परेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार घटना अमापुर प्रहरी थाना क्षेत्रमा भएको हो। स्थानीय सत्यवीरसहित उनको परिवारका ५ जना घरभित्रै मृत भेटिएका हुन्। कासगन्जका...बाँकी

पाकिस्तानको दाबी : अफगानिस्तानको सीमा क्षेत्रमा आतंकवादी लुकेका सात ठाउँमा आक्रमण गर्‍यौँ

February 22, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । पाकिस्तानले अफगानिस्तानसँगको सीमा क्षेत्रमा ‘आतंकवादी लुकेका सात स्थान’मा आक्रमण गरिएको बताएको छ। पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले फितना अल(खवारिज ९एफएके० सम्बद्ध पाकिस्तानी तालिबान र इस्लामिक स्टेट अफ खोरासान प्रान्त ९आईएसकेपी० लाई निसाना बनाइएको...बाँकी

ट्रम्पले फेरि बढाए भन्सार दर

February 22, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापारिक साझेदारहरूमाथि भन्सार दर पुनः बढाउने घोषणा गरेका छन्। ट्रम्पले गत वर्षको अप्रिलमा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धीहरूलाई लगाएको थप भन्सार दर अमेरिकी सर्वोच्च अदालतले...बाँकी

इरानमा भएको विरोध प्रदर्शनमा ३२ हजार मानिस मारिए : ट्रम्प

February 21, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जनवरीमा भएको विरोध प्रदर्शनमा ३२ हजार मानिस मारिएको दाबी गरेका छन्। इरानमा भएको विरोध प्रदर्शनबाट मृत्यु भएकाको संख्याबारे ट्रम्पले शुक्रबार पहिलोपटक टिप्पणी गरेका हुन्। ह्वाइट हाउसमा पत्रकारहरूको प्रश्नमा...बाँकी

बेलायती राजा चार्ल्सका भाइ एन्ड्रयू ११ घण्टापछि रिहा

February 20, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका बेलायतका राजा चार्ल्स तृतीयका भाइ तथा पूर्वराजकुमार एन्ड्रयूलाई बिहीबार साँझ रिहा गरिएको छ । यद्यपि, प्रहरीले उनलाई आरोपमुक्त नगरिएको र उनी अझै पनि अनुसन्धानको घेरामा रहेको...बाँकी

ट्रम्पले इरानलाई दिए १५ दिनको अल्टिमेटम

February 20, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रम सम्बन्धि सम्झौता गर्न १५ दिनको अल्टिमेटम दिएका छन्। वासिङ्टन डिसीमा बिहीबार आयोजित बोर्ड अफ पिसको बैठकमा बोल्दै ट्रम्पले इरानलाई १० देखि १५ दिनभित्र आणविक कार्यक्रममा ठोस...बाँकी

बेलायती राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन पक्राउ

February 19, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन विन्डरसर पक्राउ परेका छन् । सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा एन्ड्रयूलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । एन्ड्रयु बेलायतका राजा चार्ल्सका भाइ भएपनि उनले ‘राजकुमार’को उपाधि भने...बाँकी

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक-योललाई आजीवन कारावासको सजाय

February 19, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक-योललाई देशद्रोहको षड्यन्त्र रचेको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको छ। ६५ वर्षीय युनले डिसेम्बर २०२४ मा सैन्य शासन लागु गर्ने असफल प्रयास गरेका थिए। त्यतिबेला राष्ट्रपतिका रूपमा...बाँकी

सलमानका पिता सलिम खानको स्वास्थ्य अवस्था गम्भीर

February 18, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मनोरञ्जन
काठमाडौं । बलिउड पटकथा लेखक तथा सलमान खानका बुवा सलीम खानको स्वास्थ्य अवस्था गम्भिर रहेको छ। मुम्बईको बान्द्रास्थित लीलावती अस्पतालमा भर्ना गरिएको खानलाई हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन्। रिपोर्टअनुसार सलीम...बाँकी

पाकिस्तानको सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु

February 17, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाहमा रहेको एक सैन्य चौकीमा आत्मघाती आक्रमण हुँदा १० सुरक्षाकर्मीको मृत्यु भएको छ । बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा केही सैनिक घाइते भएका छन् । बीबीसी...बाँकी