October 3, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
काठमाडौं, असोज ३- लेबनानको आकाशमा ठूलो विस्फोट भएको भिडियो सार्वजनिक भएको छ । इजरायलले यो विस्फोट आफूले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमण भएको बताएको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि...बाँकी October 2, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ । बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको सञ्चारमाध्यममा उल्लेख छ। अहिले उद्धारकर्मीहरूले बाँकी बालबालिकाको उद्धार गर्ने प्रयास...बाँकी October 2, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । इरानले इजरायलमाथि रकेट आक्रमण गरेको छ । इजरायली सेनाले इरानबाट प्रहार भइरहेका क्षेप्यास्त्रहरूलाई पहिचान गरी नष्ट गर्ने प्रयास गरिरहेको बताएको छ । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली नागरिकलाई सतर्क रहन र सुरक्षात्मक...बाँकी September 25, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
राजनीति,
समाचार
काठमाडौं । अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूलाई मार्न चाहेको तर त्यसमा सफल नभएको दाबी गरेका छन्। तर उसले फेरि प्रयास गर्नसक्ने आशंका पनि व्यक्त गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो ज्यानलाई इरानबाट ठूलो खतरा...बाँकी September 24, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
बेरुत । इजरायलले लेबनानमा सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरेर गरेको हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो । मृत्यु हुनेमा ३५ जना बालबालिका र ५८ जना महिला...बाँकी September 22, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
समाचार
काठमाडौं । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । साथै ४५ दिन कार्यालय बन्द गर्न आदेश दिएको छ । आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज...बाँकी September 22, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
राजनीति,
समाचार
काठमाडौं । श्रीलङ्कामा शनिवार भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन्। सन २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेस्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्म...बाँकी September 21, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
राजनीति,
समाचार
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीकी मुख्यमन्त्री बनेकी आतिशी मार्लेनाले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। मुख्यमन्त्री अरविन्द्र केजरीवालले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री बनेकी उनले शनिबार उपराज्यपाल वीके सक्सेनासमक्ष शपथ लिएकी हुन। आतिशीसँगै कैलाश गहलोत,...बाँकी September 21, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
एजेन्सी । श्रीलंकामा सन् २०२२ मा भएको जनआन्दोलनपछि आज पहिलोपटक राष्ट्रपतिको चुनाव भइरहेको छ। आन्दोलनमा देशको इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष सत्ताच्यूत भएका थिए थियो । यो चुनावलाई आर्थिक सुधारका...बाँकी September 20, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय
काठमाडौँ, असोज ४- एक अजिंगरबाट दुई घण्टाभन्दा बढी समय बेरिएकी महिलालाई थाइल्यान्डको प्रहरीले उद्धार गरेको छ । ती ६४ वर्षीया महिलाको नाम अरोम भएको बताइएको छ । राजधानी ब्यांककको बाहिरी हिस्सामा पर्ने आफ्नै घरमा उनी...बाँकी