Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस

कागेश्वरी मनोहराको थलीस्थित ‘मांडू मो नेपाल’को भवन उद्घाटन, भयो नेपालीको प्रशंसा

April 23, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, बैशाख १०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीस्थित कोरियन कम्पनी ‘मांडू मो नेपाल’को भवन उद्घाटन भएको छ । सन् २०१८ बाट सुरु भएर २०२० जुलाईमा सम्पन्न भएको कम्पनीको भवन आइतबार एक कार्यक्रमकाबीच उद्घाटन भएको हो...बाँकी

सुनको मूल्य आज ९ सय रुपैयाँले घट्यो

April 23, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । हप्ताको पहिलो दिन आज सुनको भाउ ९ सय रुपैयाँले घटेको छ । तोलामा आज सुनको भाउ ९ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी...बाँकी

मेलुङ गाउँपालिकामा सिस्नो प्रसोधन सुरु, यस्ता छन् फाइदा

April 19, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
दोलखा, बैशाख ६- दोलखाको मेलुङ गाउँपालिकामा सिस्नो प्रसोधन सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर-५ सिस्नो प्रसोधन गरि पाउडर बनाउन थालिएको हो । गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सिस्नो प्रसोधन गरि पाउडर बनाउन थालिएको...बाँकी

वैशाख १८ देखि तातोपानी नाकाबाट निर्यात खुल्ला हुने

April 18, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
सिन्धुपाल्चोक । ७२ सालको विनाशकारी भूकम्पको गएको सात वर्षदेखि मालवाहक रुपमा सञ्चालित भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ । मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी पुलमा...बाँकी

कागेश्वरी मनोहरा-६ द्धारा सडक कालोपत्रे र पर्यटन पार्क निर्माण गर्न ४ करोड बजेट माग

April 17, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, बैशाख ४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ ले वडाभित्र निर्माणका कार्यमा रकम अपुग भएको भन्दै थप रकम माग गरेको छ । वडामा सडक कालोपत्रे र पर्यटन पार्क निर्माण गर्न ४ करोड रुपियाँ नपुग...बाँकी

राष्ट्र बैंकमा जागिर पाउन भनसुन चल्दैन : पूर्वगभर्नर नेपाल

April 15, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा। चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने दाबी गरेका छन् । राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्वगभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल...बाँकी

वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर घट्यो

April 14, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । वाणिज्य बैंकहरुले आजदेखि लागू हुने गरी निक्षेपको ब्याजदरमा कटौती गरेका हुन् । नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी मुद्दती तथा बचत खाताको...बाँकी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

April 13, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। अर्का प्रत्याशी उमेशलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै अन्जन निर्विरोध महासंघको वरिष्ठ उपाध्यक्ष चुनिएका हुन्। पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मत...बाँकी

निक्षेप ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

April 12, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । बैंकर्स संघको निर्णयले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ। बैंकर्स संघको बुधबारको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ। त्यस्तै संस्थागत निक्षेपको...बाँकी

बुधबार १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

April 12, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख १० हजार ८ सय...बाँकी