Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस

खसीको मासु प्रतिकिलो ९५० रुपैयाँभन्दा बढीमा बिक्री गर्न नपाइने

February 3, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
रौतहट, माघ २०- रौतहट जिल्लाको मुख्य व्यापारिक केन्द्र गरुडा बजारमा खसीको मासुको खुद्रा बिक्री मूल्य निर्धारण गरिएको छ । स्थानीय मासु व्यवसायी र उद्योग वाणिज्य संघ गरुडाको संयुक्त बैठकले खसीको मासुको दुई थरीको भाउ निर्धारण...बाँकी

लक्ष्मीनारायण सहकारीको संयोजनमा नेफ्स्कून अध्यक्ष ढकालसँग अन्तरक्रिया

February 1, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं, माघ १८- लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्थाको संयोजनमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का नवनिर्वाचित अध्यक्ष चन्द्र प्रसाद ढकालसँग अन्तरक्रिया सम्पन्न भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा...बाँकी

कागेश्वरी मनोहराका ९ वटा सहकारीमा पैसा बचत नगर्न नगरपालिकाको अनुरोध (नामावलीसहित)

January 28, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, माघ १४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकाभित्र संचालित सहकारी मध्ये ९ वटा सहकारी संस्थामा बचत नगर्न नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाले बिहिबार सार्वजनिक सूचना जारी गर्दै ९ वटा सहकारी निष्क्रिय रहेकाले बचत नगर्न...बाँकी

धरानका सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रीमा रोक

January 19, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, माघ ५- धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक लगाएको छ । २९ पुसमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।...बाँकी

सुनको मूल्य प्रतितोला ७०० रुपैयाँको गिरावट

January 18, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ, माघ ४- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँको गिरावट आएको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधवारको तुलनामा आज मूल्यमा गिरावट आएको हो । ७०० रुपैयाँले घटेसँगै...बाँकी

१ अर्ब बराबरको एनआईबीएल स्टेबल फण्ड निष्कासन

January 16, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ २- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रवर्द्धक तथा एनआईएमबी एस क्यापिटल लि. योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने छैटौँ योजना ‘एनआईबिएल स्टेबल फण्ड’ को सार्वजनिक निष्कासन मंगलबारबाट...बाँकी

राष्ट्रिय खाद्य बैंकको तेश्रो साधारण सभा सम्पन्न

January 12, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, पुस २७- “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेश्रो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा शंखमुलस्थित...बाँकी

काउली २०, घिउसिमी ३०रूपैयाँ किलो अरू तरकारीको मूल्य ?

January 2, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
काठमाडौं, पुस १७- कालिमाटीमा सोमबार स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकिलो २० छ। स्थानीय काउलीको अधिकतम मूल्य ३० छ। ज्यापु काउलीको न्यूनतम मूल्य प्रतिकिलो ३० र अधिकतम ४० रूपैयाँ छ। तराईको काउलीको न्यूनतम मूल्य प्रतिकिलो २०...बाँकी