July 19, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार काठमाडौं, साउन ३- नेपाल स्टक एक्सचेञ्ज ( नेप्से ) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अङ्कमा कायम भएको हो ।...बाँकी July 19, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार काठमडौं, साउन ३- मन्दी र आयात घटेका कारण कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । गत आर्थिक वर्ष २०७९/८० मा भन्सार कार्यालयले वार्षिक रु ५८ करोड ९० लाख राजस्व सङ्कलनको लक्ष्य लिएको भए...बाँकी July 19, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार काठमाडौं, साउन ३- आज साताको चौथो कारोबारको दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेर १ लाख १३ जार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...बाँकी July 19, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार काठमाडौं, साउन ३- आज साउन ३ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेकाे छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१...बाँकी July 17, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस काठमाडौं, साउन १- सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ...बाँकी July 16, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस काठमाडौं, असार ३१- सोमबारदेखि हवाई भाडामा भ्याट समायोजन हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले आइतबार एक विज्ञप्ति जारी गर्दै साउन १ गते अर्थात् १७ जुलाई, २०२३ देखि सम्पूर्ण हवाई सेवामा भ्याट कार्यान्वयनमा लगिने...बाँकी July 16, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस काठमाडौँ, असार ३१- भारतबाट डिजेलको मूल्य बढेरआएको छ भने पेट्रोलको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर...बाँकी July 11, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार,
समाज काठमाडौं, असार २६- काठमाडौं जिल्लाको उत्तरपूर्वी भेगमा रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर– ६ मुलपानी चौरमा सरकारको ५० प्रतिशत लगानीमा अत्याधुनिक मिट मार्ट खुलेको छ । सरकारको ससर्त ५० प्रतिशत अनुदानमा यो मिट मार्ट संचालनमा...बाँकी July 4, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस काठमाडौं, असार १९- राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित...बाँकी July 3, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस काठमाडौँ, असार १८- इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर आएसँगै नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघेको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार निगमको १५ दिनको नाफा एक अर्ब ६० करोड...बाँकी