May 28, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौैं, जेठ १५- स्थानीय रक्सिको ब्रान्डीङ्गको लागि सरकारले कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत स्थानीय रक्सिलाई वसायिक उत्पादनको बाटो खुला गर्ने घोषणा गरेको हो । “स्थानीय स्तरमा उत्पादन हुने रक्सीलाई...बाँकी May 26, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं, जेठ १३- सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६१ औं प्रतिवेदनमा गएको वर्षको असारसम्म तीनै तहका सरकार र सार्वजनिक संस्थानको बेरुजु ११ खर्ब ८३ अर्ब...बाँकी May 25, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
चितवन, जेठ १२- पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै...बाँकी May 24, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं, जेठ ११- राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । सिइओ बन्न पाँच जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा परेकोमा बैंक सञ्चालक समितिको बैठकले खनाललाई सिईओमा नियुक्त गर्ने...बाँकी May 16, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं, जेठ ३- नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो...बाँकी May 13, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौँ, बैशाख ३१- नेपाल टेलिकमले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा...बाँकी May 10, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं, बैशाख २८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री...बाँकी May 7, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौँ, वैशाख २५- सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ ।...बाँकी May 4, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, वैशाख २२- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले दुई महिनामा डेढकरोड भन्दा बढी कर संकलन गरेको छ । नगरपालिकाको आन्तरिक कर संकलन अभियान अन्तर्गत, दुई महिनामा १ करोड ५३ लाख ५९ हजार ९७ रुपैया ८४ पैसा...बाँकी May 3, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौँ, बैशाख २१- सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता...बाँकी