तोलामै १३ सय बढेसँगै सुनको मूल्यमा फेरि अर्को कीर्तिमान, कति पुग्यो ?
December 28, 2025 | Posted by Pradip Nepali | अर्थ-बिजनेस
काठमाडौं । साताको पहिलो दिन आइतबार (पुस १३) सुनको मूल्यले अर्को ‘रेकर्ड’ बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगो बनेको छ । यस दिन...बाँकी

