January 9, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४।७ प्रतिशतले बढेको थियो। मङ्सिर महिनामा मात्रै...बाँकी January 9, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं । हिजो र अस्ति घटेको सुनको भाउ आज तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ । सुन तोलामा २ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोवार...बाँकी January 8, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार
काठमाडौं । हिजो ४ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेको छ । सुन तोलामा २ हजार रुपैयाँले घटेर तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी...बाँकी January 5, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं । सुनको मूल्य ह्वात्तै छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (पुस २१) सुन प्रतितोला ४६ सय रुपैयाँले हो । अघिल्लो दिन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज...बाँकी January 2, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार
काठमाडौं । तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार उकालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख...बाँकी January 1, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं । पुस १३ गते कीर्तिमान बनेको सुनचाँदीको भाउमा लगातार गिरावट आएको छ । सुन आज तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५५ रुपैयाँले घटेको छ । सुन आज १ हजार...बाँकी December 31, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। आज प्रकाशित सूचना अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेलरमट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको...बाँकी December 30, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली बजारमा मंगलबार (पुस १५) सुनको मूल्य ह्वात्तै घटेको छ । यस दिन सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला दुई लाख ६२...बाँकी December 29, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे(सीआईबी)ले धरौटी जमानत लिएर छाडेको छ । अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत बुझाएर छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रवालसँग उक्त...बाँकी December 29, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं । लगातार कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । चाँदीको भाउ भने हिजोको तुलनामा...बाँकी