पेट्रोल र डिजेलको मूल्य घट्यो, कति पुग्यो लिटरको ?
September 15, 2024 | Posted by Pradip Nepali | अर्थ-बिजनेस
काठमाडौँ, भदौ ३०- पेट्रोल र डिजेल दुवैको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । नयाँ मूल्य अनुसार...बाँकी






