Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा पदभार ग्रहण

November 27, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन्। मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गोपनीयताको शपथ खाएका उनले आजदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। पदभार ग्रहणका क्रममा...बाँकी

आज तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो सुन

November 26, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८...बाँकी

सुनको मूल्य एकैदिन तोलामा १६ हजार रुपैयाँले घट्यो

November 25, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ। आज एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज (सोमबार)छापावाल सुनको मूल्य तोलाको एक लाख ५१...बाँकी

सुनको मुल्य आज तोलामै १७ सय रुपैयाँले बढ्यो : कतिमा हुदैछ कारोबार ?

November 24, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ। आज चाँदी पनि महँगिएको छ। गत साताका पाँचदिनसम्म लगातार बढेको सुनको मूल्य यो साताको पहिलो दिन पनि तोलामै १७ सय रुपैयाँ बढेको हो। आज सुनको मूल्य तोलामा...बाँकी

धितोपत्र बोर्ड अध्यक्ष चयन गर्न अन्तर्वार्ता जारी

November 24, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि अर्थ मन्त्रालयमा अन्तर्वार्ता सुरु भएको छ। अन्तर्वार्तामा अध्यक्षका उम्मेदवारत्रय डा.नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्की सहभागी छन्। अन्तर्वार्ता बिहान ८ बजे सुरु भएको हो। मन्त्रालयअन्तर्गत गठित ‘नेपाल धितोपत्र...बाँकी

१६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

November 23, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा रसुवामा तीन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । ती तीनबाट १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत्...बाँकी

आज तोलामा १५ सय रुपैयाँँले बढ्यो सुनको मुल्य , कतिमा हुँदैछ कारोबार ?

November 22, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनकाे  मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार...बाँकी

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

November 21, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६४ हजार...बाँकी

आज पनि बढ्यो सुनको मुल्य : कतिमा हुँदैछ कारोबार ?

November 20, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...बाँकी

देशबाट हुने आयात-निर्यात दुवै घट्यो

November 19, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । देशबाट हुने आयात-निर्यात दुवै घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र०८१ को प्रथम त्रैमासिक (साउन-असोज) सम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो। आर्थिक वर्ष २०८०र८१ को...बाँकी