Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज

तस्करीको सुन आज पगालिँदै

August 15, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन ३०– सिनामंगलबाट बरामद तस्करीको सुन आज नेपाल राष्ट्र बैंकले गाल्ने भएको छ । स्कुटरको ब्रेक शुमा लुकाएर ल्याइएको सुन सोमबार राष्ट्र बैंकको टक्सार महाशाखाले निकाल्ने काम गरेको थियो । महाशाखा प्रमुख थानेश्वर आचार्यका...बाँकी

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

August 14, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं,साउन २९– आज सुनको मूल्य बढेको छ । कारोबार साताको पहिलो दिनआइतबार स्थिर रहेको सुनको मूल्य आज कारोबार साताको दोश्रो दिन भने आंशिक बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य...बाँकी

विदेशी मुद्राको विनिमय दर कति ?

August 14, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं,साउन २९– नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज...बाँकी

नेप्सेमा आज दोहोरो अंकको बृद्धि, ३ अर्ब बढीको कारोबार

August 13, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं, साउन २८- सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.९१ अंकले बढेर ३९८.०७ विन्दुमा पुगेको छ ।...बाँकी

ड्रागन फ्रुट खेतीबाट आम्दानी गर्दै विमलेश

August 13, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, साउन २८– बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थालेका छन् । बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग हुन थालेकोे...बाँकी

आजकाे विदेशी मुद्राको विनिमय दर

August 13, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, साउन २८– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।...बाँकी

सुनचाँदीको मूल्य आज स्थिर

August 13, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, साउन २८– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । कारोबार साताको छैटौं दिन शुक्रबार घटेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...बाँकी

भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो

August 13, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, साउन २८–खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो...बाँकी

नेपाल विद्युत् प्राधिकरणले कमायो १२ अर्ब ३३ करोड खुद नाफा

August 10, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं, साउन २५-नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । आज बिहीवार प्राधिकरणमा भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले गएको आर्थिक वर्षमा चुस्त व्यवस्थापनका...बाँकी

शेयर बजार आज सामान्य बढ्यो, २ अर्ब बढीको कारोबार

August 10, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं, साउन २५- कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार पाँच दशमलव १३ अङ्कले बढेर दुई हजार ६६ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।...बाँकी