March 9, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार
काठमाडौ। नेप्से सूचक ६ प्रतिशतको वृद्धि भएसँगै कारोबार बन्द गरिएको हो। चुनावपछिको पहिलो कारोबारमा बजारमा लगातार तेस्रो पटकसम्म सर्किट लागेको हो। कारोबार खुलेको १ मिनेटमै ४ प्रतिशत नेप्से बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि...बाँकी March 4, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं । आज एकैदिन सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन...बाँकी March 3, 2026 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
अर्थ-बिजनेस
एजेन्सी । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीका दुई मुख्य ग्यास प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्यास उत्पादन रोकिएको छ। यस घटनापछि युरोपेली बजारमा ग्यासको मूल्यमा ठूलो उछाल आएको छ। युरोपेली क्षेत्रका...बाँकी March 2, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आयात र बिक्री वितरण भइरहेको बताउँदै अनावश्यक स्टोर नगर्न उपभोक्तालाई आग्रह गरेको छ। सोमबार निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको हुँदा अनावश्यक स्टोर...बाँकी March 2, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (फागुन १८) सुनको मूल्य ५६ सय रुपैयाँले बढेको हो । आजको मूल्यअनुसार, उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख...बाँकी March 1, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं । आइतबार सुनको तोलामा ५ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन...बाँकी February 28, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगमबाट बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ । निगमका अनुसार, पेट्रोलमा...बाँकी February 27, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९...बाँकी February 25, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ स्थिर छ भने चाँदी बढेको छ। मंगलबार प्रतितोल एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ प्रतितोला आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...बाँकी February 24, 2026 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार
काठमाडौं । विगत केही दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य आज पनि बढेको छ। तर, चाँदी भने आज सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आज तोलामा १३ सय रुपैयाँ बढेको हो। मूल्य बढेर...बाँकी