Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

वीरगन्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

October 23, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
वीरगन्ज । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ। यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। मुलुकभर रहेका...बाँकी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १ अर्ब ८१ करोड रुपैयाँ

October 23, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक...बाँकी

सुनचाँदीकै मूल्यमा आज पनि नयाँ कीर्तिमान

October 22, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनचाँदीकै मूल्यले आज फेरि नयाँ कीर्तिमान कायम गरेको छ। विगत ६ दिनदेखि निरन्तर बढ्दै आएको सुनचाँदीको मूल्यले आज फेरि यस अघिका सबै रेकर्ड तोड्दै सर्वाधिक महँगो बनेको हो। गएको बुधबारयता सुनचाँदीको मूल्य निरन्तर...बाँकी

सरकारको सय दिन पुरा : विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास

October 22, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । देशभित्र उत्पादित बिजुली तेस्रो मुलुक पुर्‍याउने रणनीतिक महत्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्वपूर्ण काम सरकारको एकसय दिनमा भएका छन् । ऊर्जा क्षेत्रलाई विशेषगरी आर्थिक समृद्धिको प्रमुख आधारमा रुपमा राखेर सरकारले आफ्ना गतिविधिलाई...बाँकी

सुनको मुल्य दिनदिनै महँगिदै, तोलाको १ लाख ६५ हजार ६ रुपैयाँ

October 21, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ६ सय रुपैयाँ महँगिएको छ । आज नेपाली बजारमा...बाँकी

सुनको मुल्य तोलाको १ लाख ६५ हजार पुग्यो

October 20, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय...बाँकी

सुन अहिलेसम्मकै महँगो, एकैदिन २ हजार रुपैयाँले बढ्यो

October 18, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्यले दिनहुँ महँगो मूल्यको नयाँ-नयाँ रेकर्ड कायम गरिरहेको छ। बुधबार र बिहीबार महँगिएको सुनले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...बाँकी

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकाे १ लाख ६२ हजार ४ सय रुपैयाँ

October 17, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम...बाँकी

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?

October 16, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा नयाँ कीर्तिमान बनेको हो। आज १ हजार ३ सय रुपैयाँले बढेसँगै तोलाको १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार...बाँकी

नेपाल आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

October 16, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।...बाँकी