विदेशी मुद्रा सञ्चिति बढ्यो, साढे ९ महिनाको आयात धान्न सक्ने
काठमाडौं । विदेशी विनियम सञ्चिति थप बढ्दै गएको छ । माघ महिनासम्म १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ बराबर रहेको विदेशी विनियम सञ्चिति फागुनसम्म १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरमा पुगेको छ...बाँकी१ महिनामा १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १०४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ९आव० २०७९र८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको...बाँकीऋण लिएर तिर्दिनँ भन्नु गलत हो : अर्थमन्त्री महत
काठमाडौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले ऋण लिएर तिर्दिनँ भन्नु गलत भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै उनले ऋण लिएपछि तिर्दिनँ भन्नु गलत भएको बताए । अर्थमन्त्री महतले अर्थतन्त्र सुधारको...बाँकीआज सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार
काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार २०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ...बाँकीसुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार
काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ लाख १० जहार २ सय रुपैयाँमा कारोबार भएको आज २ सय रुपैयाँले घट्दै १...बाँकीसुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको मूल्य आज बिहीवार ८०० रुपैयाँले घटेको छ । बुधवार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड बनाएर १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य बिहीवार प्रतितोला ८०० रुपैयाँले घटेर १...बाँकीसुनको मूल्यमा ऐतिहासिक रेकर्ड, एकैदिन २ हजार रुपैयाँले बढ्दा तोलाको कति पुग्यो ?
काठमाडौँ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । यसअघि चैत ५ गतेको आफ्नै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । गत चैत ५ गते छापावाला सुन प्रतितोला...बाँकीएकल पुरुषलाई मासिक १ हजार भत्ता
April 4, 2023 | Posted by Pradip Nepali | अर्थ-बिजनेस, समाचार
गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तावापत मासिक १ हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताइन्...बाँकी