विदेशी मुद्राको विनिमय दर कति ?
September 14, 2023 | Posted by Pradip Nepali | अर्थ-बिजनेस, समाचार
काठमाडौं, भदौ २८– आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा पुगेको छ ।...बाँकी





