कागेश्वरी मनोहराका टोल विकास समितिलाई कर संकलन सम्बन्धि अभिमुखीकरण तालिम
April 4, 2024 | Posted by Pradip Nepali | अर्थ-बिजनेस
काठमाडौं, चैत २२- कागेश्वरी मनोहरा नगरपालिकाले टोल विकास समितिका लागि कर संकलन अभियान सम्बन्धि एक दिवसीय अभिमुखीकरण तालिम दिएको छ । कर संकलन अभियान संचालन गरिरहेको नगरपालिकाले बिहिबार वडामा दर्ता भएका करिब २ सय टोल...बाँकी






