Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

September 1, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ...बाँकी

सुनको मुल्यले फेरि बनायो नयाँ रेकर्ड

August 29, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मुल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा १ लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...बाँकी

सुनको मूल्य हालसम्मकै महँगो

August 28, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा सुनको मूल्य हालसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामाआठ...बाँकी

आज सुनको मूल्य सामान्य घट्यो

August 26, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको मूल्य सामान्य घटेको छ। आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...बाँकी

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

August 25, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं । सुनको मूल्य आज फ़ेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै आज सुन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। यता चाँदीको...बाँकी

तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

August 22, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाण्डौ । मङगलबार अहिलेसम्मकै उच्च मूल्य भएको सुन आज तोलामा ११ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...बाँकी

सुनको मूल्य अहिलेसम्मकै उच्च : तोलाको १ लाख ५३ हजार रुपैयाँ

August 21, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार तोकिएको छ । मंगलबारको तुलनमा सुनको भाउ प्रतितोला...बाँकी

उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले विदेश लगे १ खर्ब २५ अर्ब रुपैयाँ

August 18, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । नेपाली विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाँदा १ खर्ब २५ अर्ब रुपैयाँ खर्च भएको छ। वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड पुगेकोमा शिक्षातर्फको...बाँकी

एक वर्षमा साढे १४ खर्ब रेमिट्यान्स भित्रियो

August 18, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०र८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड...बाँकी

सुनको मुल्य हालसम्मकै उच्च : प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ

August 18, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला...बाँकी