कागेश्वरी मनोहराका ९ वटा सहकारीमा पैसा बचत नगर्न नगरपालिकाको अनुरोध (नामावलीसहित)
January 28, 2024 | Posted by Pradip Nepali | अर्थ-बिजनेस
काठमाडौं, माघ १४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकाभित्र संचालित सहकारी मध्ये ९ वटा सहकारी संस्थामा बचत नगर्न नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाले बिहिबार सार्वजनिक सूचना जारी गर्दै ९ वटा सहकारी निष्क्रिय रहेकाले बचत नगर्न...बाँकी




