आज सुन तोलामा ५ सय रुपैयाँले घट्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ५ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख...बाँकीअन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक २ कारोबार निःशुल्क नहुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी...बाँकीनेप्से परिसूचक आज १५ अंकले घट्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अङ्कले ओरालो लागेर २ हजार १ सय ११ दशमलब ६८...बाँकी४१ अंकले घट्यो नेप्से, ३ अर्ब ३० करोडको कारोबार
काठमाडौं । नेप्सेको तीव्र गिरावटको यात्रा पुनः सुरु भएको छ । ३२ सयको उच्च विन्दुमा पुगेर १८ सयमा झरेर पुनः उकालो लाग्दै गरेको नेप्से सूचक केही दिनयता फेरि घट्न थालेको हो । नेपाल स्टक एक्सचेञ्ज...बाँकीआज फेरि बढ्यो सुनको मूल्य, तोलामा १ लाख ६ हजार पुग्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार तोलामा १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार सामान्य बढेर १ लाख ६ हजार रुपैयाँ पुगेको हो। यस्तै...बाँकीएकैदिन तोलामा ११ सय रुपैयाँ घट्यो सुनको मूल्य
January 27, 2023 | Posted by Pradip Nepali | अर्थ-बिजनेस
काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला ७ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...बाँकी