कृषि विकास बैंकबाट बिना धितो तत्कालै कर्जा प्राप्त गर्न सकिने
April 7, 2024 | Posted by Pradip Nepali | अर्थ-बिजनेस
काठमाडौं, चैत २५- कृषि विकास बैंकले एडिबिएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा सुरु गरेको छ । सुविधामार्फत योग्य ग्राहकले दुई लाख रूपैयाँसम्म मोबाइल बैंकिङ एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण...बाँकी






