Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

शेयर बजार नेप्से आज सामान्य अंकले बढ्यो

July 31, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं, साउन १५-शेयर बजार नेप्से परिसुचक आज सामान्य अंकले बढेको छ । साताको दोस्रो दिन नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा कायम भएको हो । आज बजारमा ५५ लाख ३१ हजार ७३७ कित्ताको खरिदबिक्री...बाँकी

राष्ट्र बैंकले सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको छ: गभर्नर अधिकारी

July 31, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस
काठमाडौं, साउन १५-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताएका छन् । सोमवार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका...बाँकी

यस्तो छ आजको विनिमयदर

July 31, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, साउन १५ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको...बाँकी

सुनको मूल्य घट्यो

July 31, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, साउन १५-  आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । कारोबार साताको पहिलो दिन आइतवार तोलामा ३०० घटेको सुनको मूल्य आज कारोबार साताको दोश्रो दिन भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...बाँकी

नेप्सेमा २६ दशमलव १४ अङ्कको गिरावट, कारोबार रकम कति ?

July 30, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, साउन १४ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय दशमलव ३४ बिन्दुमा सीमित भएको छ । विभिन्न दुई सय ६६ वटा कम्पनीको ६८ लाख ६०...बाँकी

आम्दानीको स्रोत बन्दै जङ्गली च्याउ

July 30, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
गलेश्वर, साउन १४- पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा घरबासका मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका...बाँकी

बढ्यो सुनको मूल्य

July 30, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार, समाज
काठमाडौं, साउन १४- आज सुनको मूल्य बढेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार तोलामा ९०० घटेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...बाँकी

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

July 30, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, साउन १४-  नेपाल राष्ट्र बैंकले आज साउन १४ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा पुगेको छ।...बाँकी

राष्ट्र बैंकद्वारा शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भार संशोधन

July 28, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं, साउन १२- नेपाल राष्ट्र बैंकले शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भारसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले आज एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै वाणिज्य बैंक, विकास बैंक, तथा वित्त कम्पनीहरुलाई...बाँकी

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

July 28, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
काठमाडौं, साउन १२- आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन बिहीबार पहिलेको उच्च रेकर्डको नजिक पुगेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९००...बाँकी