नेप्से आज २२ अङ्कले घट्यो, १ अर्ब ४४ करोडको कारोबार
August 20, 2023 | Posted by Pradip Nepali | अर्थ-बिजनेस, मुख्य समाचार
काठमाडौं, भदौ ३- हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २१ दशमलव ९९ अङ्कले घटेर दुई हजार ११ दशमलव १४ विन्दुमा झरेको छ । आज सबै...बाँकी





