Skip

Hamro Sanchar

धरौटीमा छुटेलगत्तै फेरि पक्राउ परे शेखर गोल्छा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २२ गते


२२ बैशाख, काठमाडौं । व्यवसायी शेखर गोल्छा फेरि पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुनस् पक्राउ गरेको हो ।

यसअघि पक्राउ परेका गोल्छा सर्वोच्च अदालतको आदेशपछि सोमबारमा धरौटीमा रिहा भएका थिए । अदालतको आदेशबाट छुटेलगत्तै उनलाई पुनस् पक्राउ गरिएको हो ।


प्रतिकृया दिनुहोस्