Skip

Hamro Sanchar

४ कराेड रकम बरामद प्रकरण : छोराको कार्यालयमा पनि प्रहरीको छापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १८ गते


काठमाडौं । प्रहरीले नयाँ बजारस्थित राजकुमार श्रेष्ठको कार्यालयमा घरमा छापा हानेको छ ।

उनी गोंगबुका विनोद श्रेष्ठका छारा हुन् । विनाेकोद घरबाट प्रहरीले झन्डै चार करोड रकम र सुन बरामद गरेको थियो ।

राजकुमारलाई थप अनुसन्धानका लागि आजै राजस्व अनुसन्धान विभाग पठाइएको काठमाडौं प्रहरी स्रोतले जनाएको छ


प्रतिकृया दिनुहोस्