Skip

Hamro Sanchar

प्रधानमन्त्री ओलीले गरे चाउ एनलाइ स्मृति संग्रहालय अवलोकन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १५ गते


काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्यहाँको थियानजिनस्थित चाउ एनलाइ र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयले उक्त जानकारी दिएको हो। चाउ एनलाइ चीनका पूर्वप्रधानमन्त्री हुन् ।


प्रतिकृया दिनुहोस्