Skip

Hamro Sanchar

प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १४ गते


चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।

चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्