Skip

Hamro Sanchar

घरमै पुगेर विप्लवलाई भेटे प्रचण्डले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ९ गते


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच भेटवार्ता भएको छ।

विप्लवलाई भेट्न प्रचण्ड सोमबार बिहान उनकै हरिसिद्धिस्थित निवासमै पुगेका छन्।

प्रचण्ड र विप्लवबीच विभिन्न राजनीतिक विषयमा आधाघण्टा भन्दा धेरै छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।


प्रतिकृया दिनुहोस्