काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरूलाई सधैं अपमान गरेको आरोप लगाएका छन् । एमालेको ११ औं महाधिवेशन सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन् । ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर अपमान गरेकोप्रति उनले आपत्ति जनाइन् । गणतन्त्र नेपालको प्रधानमन्त्री भइसकेको...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव गरेर मुलुकलाई अगाडि लैजाने सोच भ्रम मात्र रहेको टिप्पणी गरेका छन् । काठमाडौंमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, “फागुन २१ गते यही अवस्थामा निर्वाचन गर्नु भनेको समस्यालाई अलिकति पर धकेल्ने मात्र हो । यो समस्याको समाधान होइन । ०८४...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ सालयता उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। भ्रष्टाचारविरुद्ध २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले सबैको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा दोहोर्याएका हुन्। ‘हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको...