Skip

Hamro Sanchar

संखुवासभामा भूकम्पको धक्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ७ गते


काठमाडौं । पूर्वी नेपालको संखुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ मा जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।


प्रतिकृया दिनुहोस्