Skip

Hamro Sanchar

६१ किलो सुन तस्करी प्रकरण : अमला रोकासँग २ लाख धरौटी माग

लगियो सम्पत्ति शुद्धीकरण विभाग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ९ गते


काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकासँग २ लाख धरौटी माग गरिएको छ।

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश बलराम लम्सालको इजलासले २ लाख धरौटी माग गरेको हो। उनलाई सम्पत्ति शुद्धीकरण लगिएको छ।

रोकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टोखाबाट गत शुक्रबार पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो।

आइतबार अदालतमा उपस्थित गराएर उनको बकपत्र गराइएको थियो। तर बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।

 


प्रतिकृया दिनुहोस्