Skip

Hamro Sanchar

एमाले संसदीय दलको बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १९ गते


काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ ।

समसामयिक विषय र संसद्‌मा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न आज दिउँसो १ बजे एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

लोत्से हल बानेश्वरमा बैठक बस्ने नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्