विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा प्रादेशिक सुरक्षा गोष्ठी आयोजना भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन हुने भन्दै यसको तयारी सुरु भइसकेको बताए । उनले भने, “तोकिएकै समयमा निर्वाचन हुन्छ, सरकारले त्यहीअनुसार तयारी गरिरहेको छ ।” उनले निर्वाचनलाई भयरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै दलहरूसमेत...
काठमाडौं । राप्रपा नेता रविन्द्र मिश्रले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेकाहरुको सूचीमा आफ्नो नाम पनि समावेश गरेको भन्दै निर्वाचन आयोगप्रति दुस्खेसो पोखेका छन् । मिश्रले जारी गरेको प्रेस विज्ञप्तिमा आफूले २०७९ मंसिर २० गते, निर्वाचन सम्पन्न भएको दुई हप्तापछि नै काठमाडौं क्षेत्र नं १ को निर्वाचन कार्यालयमा उपस्थित भएर खर्च...
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा बादललाई लक्षित गरेर पटक पटक समानुपातिक उम्मेदवार बनेको भन्दै आलोचना गरेका छन् । नाम नलिईकन उनले उक्त सूचीबाट नाम फिर्ता लिएर चुनाव लड्न बादललाई चुनौती समेत दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्– समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय...