Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शिक्षक र प्रहरीबीच झडप : १४ जना भन्दा बढी शिक्षक घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १४ गते


Advertisement

काठमाडौं  । आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा १४ जना भन्दा बढी शिक्षकहरू घाइते भएका छन्।

नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले झडपमा सबै घाइते शिक्षकहरूलाई अहिले उपचारका लागि विभिन्न अस्पतालमा लगिएको जानकारी दिए।

आज बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरू निषेधित क्षेत्र तोड्न खोजेका थिए। प्रहरीले रोक्न खोज्दा झडप भएको हो।


प्रतिकृया दिनुहोस्