Hamro Sanchar

कक्षा १२ को परीक्षा सर्यो : वैशाख २१ देखि गर्ने बोर्डको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ९ गते


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षा सार्ने जनाएको छ । आज साँझ बसेको बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।

यही वैशाख ११ गते हुने भनिएको परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले जानकारी दिएका छन्


प्रतिकृया दिनुहोस्