धनगढी । राष्ट्रिय स्वतन्त्र पार्ट (रास्वपा)का सभापति रवि लामिछाने परिवारसहित तीनदिने धार्मिक यात्राका लागि भारत प्रस्थान गरेका छन्। उनले कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थल जान लागेको बताएका छन्। आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफू र आफ्नो परिवार आध्यात्मिक स्वभावको भएकाले तीर्थाटनमा निस्किएको बताए। उनले आफ्नो...
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले ३ अर्ब २ करोड रुपैयाँ अनुदान पाउने भएको छ। जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको हानि-नोक्सानी कोषले नेपाललाई २ करोड अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराउने निर्णय गरेको हो। कृषि, वन तथा पर्यावरण...
५ कार्तिक, काठमाडौं । साउदी अरबको शैबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा १ नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। साउदी अराम्कोको परियोजनामा बुधबार बिहान भएको आक्रमणमा नेपाली र प्यालेस्टिनी नागरिकको ज्यान गएको साउदी अरबको ऊर्जा मन्त्रालयले जनाएको छ। आक्रमणमा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्। मृत्यु भएका नेपालीको...