Skip

Hamro Sanchar

कुलमानले भने : बक्यौता उठाउन खोजेपछि मलाई पदबाट हटाइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २१ गते


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीसँग डेडिकेटेड र ट्ररंकलाइनको बक्यौता उठाउन खोजेकाले आफूलाई हटाइएको दाबी गरेका छन्।

एक पत्रकार सम्मेलन गरी उनले बक्यौता उठाउन खोज्ने आफ्नो प्रयास नै बर्खास्त गर्नुको मुख्य कारण रहेको बताएका हुन्।

उनले भने, ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो रु यसको जवाफ पनि नेपाली जनता र इतिहासले आगामी दिनमा अवश्य माग्ने छ ।’


प्रतिकृया दिनुहोस्