Skip

Hamro Sanchar

संसदको हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने सरकारको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १८ गते


काठमाडौं । सरकारले हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले चैत १९ गते मंगलबार राति बजेबाट हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको होॐ।


प्रतिकृया दिनुहोस्