Skip

Hamro Sanchar

त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १७ गते


काठमाडौँ । त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलिएको छ ।

निर्वाचनको विषयमा सर्वदलीय बैठक बसिरहेका बेला नेविसंघका विद्यार्थीहरूले निर्वाचन अधिकृत अंगतमणि गौतममाथि कालोमोसो दलेको हो।

निर्वाचन गराउने विषयमा निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेका थिए । त्यहिबेला उनीमाथि कालोमोसो दलिएको हो।

त्रिचन्द्रमा नेविसंघको तालाबन्दीका निर्वाचन हुन सकेको छैन ।


प्रतिकृया दिनुहोस्