Skip

Hamro Sanchar

इदको अवसरमा आज सार्वजनिक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १७ गते


काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व इदको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

सोमबार (आज) इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र) परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्