Skip

Hamro Sanchar

सदन खुलाउनेबारे सभामुख र राष्ट्रियसभा अध्यक्षबीच छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १६ गते


काठमाडौं । सदन खुलाउने विषयमा सभामुख र राष्ट्रियसभा अध्यक्षबीच छलफल भइरहेको छ ।

प्रतिपक्षले दुबै सदन अवरुद्ध गरेपछि प्रतिनिधिसभाको सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच छलफल भएको हो ।

कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै प्रतिपक्षीहरुले दुबै सदन अवरुद्ध गर्दै आइरहेका छन् ।


प्रतिकृया दिनुहोस्